Double-click to start typing

 New Hanuman Youth Society 
न्यू हनुमान युवा कमिटी 

लेखा नं.-६०८९३४९७८
दर्ता नं.-२०५८/०७० /०७

सबैला न.पा.-१० अमराखाना 
धनुषा नेपाल 

Events

2075 kabadi Organized by New Hanuman Youth Society

Posted by hanumanclub on February 1, 2019 at 9:00 AM



२०७५ साल को महा लक्ष्मी मेला महोत्वसबको उपल्क्षयामा भएको प्रदेश स्तरीय खुला कबडी प्रतियोगिता न्यू हनुमान युवा कमिटी को आयोजनामा सुसम्पन भएका थिए 

प्रथम :- श्री छिरेस्वर नाथ युवा कलब महेन्द्रनगर  ४१०००/- नगद +ट्रफी + प्रमाण पत्र + प्रथम तगमा प्रदान गरेका थिए 


द्वतित :- लालीगुरास चार पाटे रमदैया भवानी , २१०००/- नगद +ट्रफी + प्रमाण पत्र + तगमा +टफी 


त्रितिय:- न्यू हनुमान युवा कमिटी अमरखाना ५००० नगद + तगमा + टफी + प्रमाण पत्र 

Categories: २०७५ साल �� �बाड�

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

1 Comment

Reply hanumanclub
9:30 AM on February 1, 2019 
must comments